बार्सिलोनासँग युभेन्टस पराजित

लन्डन । च्याम्पियन्स लिगअन्तर्गत बिहीबार विहान सम्पन्न खेलहरुमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई २–० ले पराजित ग¥यो । बार्सिलोनाका लागि ओस्माने डेम्बेलेले खेलको १४ औं मिनेट र अतिरिक्त समयमा प्राप्त पेनाल्टीमा लियोन मेस्सीले गोल गरेका थिए । युभेन्टसका मिरथ डिमिरालले ८५ औं मिनेटमा रातो कार्ड पाएका थिए । समूह ‘जी’ बाट दुवै खेल जितेर … Continue reading बार्सिलोनासँग युभेन्टस पराजित